आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

फोटो खिच्दा होसियार ! फिंगरप्रिन्ट चोरेर बायोमेट्रिक सुरक्षा तोड्न सकिने चेतावनी

बेइजिङ । विजय वा शान्तिको प्रतीकका रूपमा प्रयोग गरिने बुढी र चोर औँला फैलाएर देखाइने ‘भी’ आकारको इसारा अन्तर्राष्ट्रिय पप संस्कृतिको हिस्सा बनेको छ।  तर, उच्च गुणस्तरका क्यामरा र उन्नत एआई...