पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको दशौं रारा पोखरा स्पोर्टस् अवार्डअन्तर्गत कास्की जिल्ला क्रिकेट संघलाई 'वर्ष उत्कृष्ट खेल संघ'को अवार्ड प्रदान गरिएको छ । संघका अध्यक्ष...