झापा। जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका विभिन्न पालिकाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण कार्यलाई तीव्रता दिएको छ। सोही क्रममा शुक्रबार...