सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए

सुर्खेत । वीरेन्द्रनगरको निकास खोला क्षेत्रमा रहेको जंगलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुर बस्ने वर्ष अन्दाजी ६७ का लालबहादुर सुनार रहेका छन् ।...