काठमाडौँ । २७औँ एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता समेत...