मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडक विभागमा चरम बेथिति : ४५ प्रतिशत ठेक्का रुग्ण, राज्यकोषमा अर्बौँको क्षति

काठमाडौँ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत आयोजनाहरूमा चरम लापरबाही, आर्थिक अनुशासनहीनता र व्यवस्थापकीय कमजोरी रहेको खुलासा गरेको छ । विभागले अर्बौँ रुपैयाँ...