इस्लामाबाद । इस्लामाबादको एक अदालतले सामाजिक १७ वर्षीय सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको हत्या मुद्दाका अभियुक्त उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ । मंगलबार इस्लामाबादको जिल्ला तथा सत्र अदालतले हत्या मुद्दामा...