शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुपाल्चोकको हेली रिसोर्टका सञ्चालक थुनामा, के हो कसुर ?

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको हेली रिसोर्टका सञ्चालक सुवास प्रधान अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।  बैंकिङ कसुर मुद्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रधानलाई जेठ ३ मा काठमाडौँको...