मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यस्तो देखियो जुनियर एनटीआरको नयाँ चलचित्र ‘ड्र्यागन’ को धमाकेदार टिजर

काठमाडाैँ ।  साउथ सिनेमाका अभिनेता जुनियर एनटीआरले बुधबार आफ्नो ४३ औँ जन्मदिन मनाएका छन्। यस अवसरमा उनको आगामी चलचित्र ‘ड्र्यागन’ को पहिलो ग्लीम्पस सार्वजनिक गरिएको छ। चलचित्रमा एनटीआर एक खतरनाक हत्यारा...