काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरियाले राजीनामा दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता अरगरियाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् । संगठन शुद्धीकरण नभएको भन्दै उनले राजीनामा दिएका...