सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मानित

काठमाडौँ । सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा...