शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका...