शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधनका लागि गोलमेच सम्मेलन गर्नुपर्छ : नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।  प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको...