शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय रौतहटमा आजदेखि विद्युतीय राहदानीको काम सुरु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतीय राहदानीको काम सुरु भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी सेवाको काम बिहान  ७  बजे देखि सुरु गरिएको हो ।  ...