शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आठ महिनापछि कोशी खेलकुद बोर्डले पायो नेतृत्व

विराटनगर । करिब आठ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्ततः पूर्णता पाएको छ । प्रदेशका दुई ठुला सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेसबिचको राजनीतिक भागबन्डाका आधारमा...