काठमाडौँ, १६ जेठ । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज साँझ नेपाल आउँदै छिन्। हिजो भारत आइपुगेकी उनी उतैबाट नेपाल आउन लागेकी...