काठमाडौँ । नेपालमा पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस विभिन्न सचेतना कार्यक्रमका साथ मनाइएको छ । ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा यो दिवस मनाइएको हो...