आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

७६औँ अन्नपूर्ण आरोहण दिवस सुरु

म्याग्दी । म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ आरोहण दिवस मनाउन सुरु गरिएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा पर्ने आठ हजार ९१ मिटर अग्लो...