शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । प्राइभेट भिल्ला पार्टीको नाममा सामाजिक सञ्जालबाट ठगी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक शुभम मोहन्ती छन् ।  उनलाई बिहीबार बसन्तपुरबाट पक्राउ गरिएको...