चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन्। सभापति पदका लागि उम्मेदवार बनेका...