मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र

काठमाडौँ। कारागार कार्यालय नक्खुमा  विपश्यना केन्द्र 'धम्मासय'को खुलेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सो केन्द्रको उद्घाटन गरे।  कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा...