काठमाडौँ । भृकुटीमण्डपमा सञ्चालित वाल्मीकि विद्यापीठको नक्कली पत्र बनाएर विदेशी नागरिकलाई ‘अध्ययन भिसा’ दिलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–९ घर भएका सुबोध शुक्ल र चिनियाँ...