आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप

काठमाडौँ । काठमाडौँको हाँडीगाउँस्थित नवनिर्मित यामाबुद्ध स्केट पार्कमा आज ९औँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न भएको छ। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ (NSSA) को आयोजनामा भएको प्रतियोगितामा देशभरका सयौँ स्केटबोर्ड खेलाडीहरूको...