पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा पेस गरेको छ । प्रस्तुत सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने अनुमान सार्वजनिक...