सुर्खेत। सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार बिहान ७ बजे...