विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय,...