शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चार मन्त्री विक्रम...