सुर्खेत। कालीकोटमा आफ्नै श्रीमती र छोराद्वारा एक व्यक्तिको हत्या भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–४ का ४८ वर्षीय सूर्यबहादुर शाहीको आफ्नै श्रीमती र छोराले हत्या गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका...