शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन

बागमती । हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ । बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर...