रेहोभोटको हर्जल स्ट्रिट नजिक रहेको ट्री ब्रासेरीमा प्रायः सबैजना केही कुरामा सहमत देखिन्थे । केही दिनअघि इरान र अमेरिकाबिच भएको युद्धविराम सम्झौता इजरायलका लागि अत्यन्त खराब रहेकोमा सबैको सहमत थियो...