आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुकेधारामा राप्रापा असन्तुष्ट पक्षको भेला

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का असन्तुष्ट पक्षको भेला आज सुरु हुने भएको छ ।  केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु हुन लागेको हो...