बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै शाखा अधिकृत श्यामला पौडेललाई सेवाबाट हटाएको छ। निजामती सेवा ऐन, २०४९ बमोजिम...