काठमाडौँ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नाराका साथ ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२’ सम्पन्न भएको छ । आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाली गीत–संगीतका विभिन्न ३३ विधामा...