काठमाडौँ । अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले...