मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’

काठमाडौँ । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक क्षेत्रमा सुधारका आधार तयार गर्ने भएको छ । सरोकारवाला निकायहरूले उक्त आयोजनाको निर्माणसँगै पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि...