काठमाडौँ । बिहान उठ्ने बित्तिकै केही खाने इच्छा नहुनु सामान्य हो । कहिलेकाहीँ केही खानेबित्तिकै बान्ता आउलाजस्तो हन्छ । केही मानिसहरूलाई खाना नखाइकन पनि वाकवाकी लाग्ने वा बान्ता हुने जस्तो महसुस हुन्छ...