विराटनगर । जलवायु परिवर्तन, तीव्र सहरीकरण, नदी कटान, भू–क्षय तथा हरित क्षेत्रको घट्दो अवस्थालाई मध्यनजर गर्दै हरियो पाइला विराटनगरले विराटनगर महानगरपालिका–५ स्थित केसलिया खोला किनारमा ‘मिनी जङ्गल’ निर्माण अभियान सुरु...