काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार काठमाडौँमा जारी खेलाडी अक्सनमा १६ वर्षीय युवा खेलाडी प्रसिद्ध जैसीलाई काठमाडौँ गुर्खाजले अनुबन्ध गरेको छ । अक्सनका क्रममा युवा प्रतिभाहरूमाथि फ्रेन्चाइज...