मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण

काठमाडौँ । योगमाया दिवसको अवसरमा योगमायाका नामका दुई सम्मानहरू समर्पण गरियो ।  नेपाल स्रष्टा समाजद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्वारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने...