काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाएकी छन् । पछिल्लो समय सुकुमबासी बस्तीहरूमा भइरहेको घटनाक्रमलाई लिएर सोमबार सामाजिक...