जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मंगलबार सर्लाहीको लालबन्दीस्थित होटेलहरूमा आकस्मिक अनुगमन गरेका छन्। गृहजिल्ला समेत रहेको सर्लाहीमा मन्त्री महतोले लालबन्दी बजारका होटलहरूको भान्सामै प्रवेश गरेर...