अपडेट
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
मङ्गलबार, २३ असार २०८३, २२ : ०२
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत इजिप्टले साविक विजेता अर्जेन्टिनालाई सुरुवाती झट्का दिएको छ।
- अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको १५ औँ मिनेटमा इजिप्टले १–० को अप्रत्याशित अग्रता लिएको हो।
- इजिप्टका लागि यासेर इब्राहिमले खेलको १५ औँ मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले भइरहेको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनालाई सुरुवाती झट्का दिएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको १५ औँ मिनेटमा गोल गर्दै इजिप्टले १–० को अप्रत्याशित अग्रता लिएको हो।
इजिप्टका लागि यासेर इब्राहिमले खेलको १५ औँ मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। उनलाई मरवान अतियाले गोलका लागि सुन्दर पास (असिस्ट) उपलब्ध गराएका थिए। खेलको सुरुवातदेखि नै अर्जेन्टिनामाथि हाबी देखिएको इजिप्टले उच्च आत्मविश्वासका साथ आक्रामक फुटबल पस्किएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण