आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौँ ।  सरकारले हालै कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का प्रावधानहरूप्रति शैक्षिक परामर्श क्षेत्रका संस्थाहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।  आइतबार राजधानीमा एक...