आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना

काठमाडाैँ। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत कम्पनीले जनाएको छ । राष्ट्रिय विद्युत प्राधिकरणले एक्समा जारी एक...