काठमाडौँ । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ । लगातारको वर्षापछि पहिरोको जोखिम रहेको भन्दै सवारी साधनहरू बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा...