फोटो फिचर
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
मङ्गलबार, ३० असार २०८३, ०९ : २१
सारांश
- वर्षा र पहिरोको जोखिमले काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ ।
- लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले नागढुंगा, साँगा, फर्पिङ लगायतका नाकाबाट लामो दूरीका सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको छ ।
- रात्रिकालीन सवारी साधनलाई हिजो रातभर र आज बिहान पनि यात्रा गर्न दिइएको छैन ।
काठमाडौँ । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ ।
लगातारको वर्षापछि पहिरोको जोखिम रहेको भन्दै सवारी साधनहरू बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो ।

वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरू छाडिएको छैन । तस्बिर : नेपाल फोटो लाइब्रेरी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदर विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण