काठमाडौँ । सरकारले विविध कारणले समयमै सम्पन्न हुन नसकेका निर्माण आयोजनाहरूको म्याद (खरिद सम्झौताको अवधि) बढीमा एक वर्षसम्म थप गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्रालयले म्याद थपसम्बन्धी विशेष व्यवस्थाका...