बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र

बुटवल। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र बुझाएको छ। बुधबार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विष्णु...