ताप्लेजुङ । स्थानीय फुङ्लिङ नगरपालिका–९ स्थित सिद्धिडाँडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए तापनि प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ । हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल...