काठमाडौं । व्यावसायिक आचरण र चिकित्सा अभ्यासमा गम्भीर प्रश्न उठेर कारबाहीसमेत भोगिसकेका डा. जितेन्द्र परियार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशकको संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका...